News

हार्दिक बधाई

४२ वर्षको उमेरमा बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुनु भएका श्री ऋषि सुनकलाई हार्दिक बधाई। पहिलो ब्रिटिश एसियाली प्रधानमंत्री बनेका सुनकको कार्यकालमा नेपाल तथा बेलायतबिचको सम्बन्ध अरु सुदृढ बनोस् तथा भूतपूर्व गोर्खा समस्याको समाधान होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

बिजय दशमीको शुभकामना

नेपालीहरुको महान पर्व बिजय दशमी ,शुभदिपावली,छट पर्ब २०७९ को शुभ अवसरमा देश ,बिदेशमा रह्नु भएका सम्पुर्ण आमा ,बुवा,दाजु भाइ,तथा दिदी बहिनि हरुमा सुख ,शान्ति ,समृदि ,सु-स्वास्थ्य को कामना!! माता दुर्गा भवानी ले सबैको रक्षा गरून् !!

नेपाली कांग्रेसका श्रद्धेय नेता, समाजवादी चिन्तक एवं नेपाली राजनीतिमा सबैका प्रेरणाको स्रोत, आदरणीय प्रदीप गिरि दाइप्रती भावपुर्ण श्रद्धाञ्जली!!

नेपाली कांग्रेसका श्रद्धेय नेता, समाजवादी चिन्तक एवं नेपाली राजनीतिमा सबैका प्रेरणाको स्रोत, आदरणीय प्रदीप गिरि दाइप्रती भावपुर्ण श्रद्धाञ्जली!!