बिजय दशमीको शुभकामना

नेपालीहरुको महान पर्व बिजय दशमी ,शुभदिपावली,छट पर्ब २०७९ को शुभ अवसरमा देश ,बिदेशमा रह्नु भएका सम्पुर्ण आमा ,बुवा,दाजु भाइ,तथा दिदी बहिनि हरुमा सुख ,शान्ति ,समृदि ,सु-स्वास्थ्य को कामना!! माता दुर्गा भवानी ले सबैको रक्षा गरून् !!