श्रीकृष्ण जन्माष्टमीको शुभकामना
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश/विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । जय नेपाल !
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश/विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । जय नेपाल !
नेपाल नागरिकता बिधेयक २०७९ सम्मानिय रास्ट्रपति बाट सुझाव सहित संसद बाट फिर्ता भए संगै पुनः जस्ताको तेस्तै प्रतिनिधिसभा को आजको बैठक बाट उपस्तिथि संख्या १९५ सासंदको उपस्थितिमा मतदान प्रक्रिया सहित पक्षमा १३५ तथा विपक्ष मा ६० मत सहित बहुमत बाट स्वीकृत !!
सांसद डिला संग्रौलाले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ भएको बताएकी छन्।
चुनाव आएपछि संविधानको छिद्रमा टेकेर राजनीतिक दलहरूबाट प्रत्यक्षतर्फको टिकट वितरणमै महिला नेतृहरूमाथि विभेद हुने गरेको छ