४२ वर्षको उमेरमा बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुनु भएका श्री ऋषि सुनकलाई हार्दिक बधाई। पहिलो ब्रिटिश एसियाली प्रधानमंत्री बनेका सुनकको कार्यकालमा नेपाल तथा बेलायतबिचको सम्बन्ध अरु सुदृढ बनोस् तथा भूतपूर्व गोर्खा समस्याको समाधान होस् भन्ने शुभकामना व्यक्त गर्दछु।