अछामको पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु भएको खबरले अत्यन्त दुखित छु। घटनामा मृत्यु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। दुर्घटनामा घाइते भएका सबैजनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
News
२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्बोच्च कमाण्डर, नेपाली काँग्रेसका संस्थापक नेता लौह पुरूष वीर गणेशमान सिंहको २५औँ स्मृति दिवसमा वहाँ प्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। जय नेपाल!!!
२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्बोच्च कमाण्डर, नेपाली काँग्रेसका संस्थापक नेता लौह पुरूष वीर गणेशमान सिंहको २५औँ स्मृति दिवसमा वहाँ प्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। जय नेपाल!!!
आज १०८ औ बिपि जयन्ती !
आज १०८ औ बिपि जयन्ती ! रास्ट्रियता,प्रजातन्त्र र समाजबादको सिद्धान्तलाई आत्मसात गरि आफ्नो राजनीतिक यात्रामा रास्टृय मेलमिलापको नीतिलाई सर्बोपरी मानेका र जस्तोसुकै प्रतिकुल अबस्थामा पनि आफ्नो प्रतिबद्धता नभुल्ने आदर्श पुरुष ,युग पुरुष बिपि प्रति हार्दिक श्रद्धा सुमन



