backend

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्बोच्च कमाण्डर, नेपाली काँग्रेसका संस्थापक नेता लौह पुरूष वीर गणेशमान सिंहको २५औँ स्मृति दिवसमा वहाँ प्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। जय नेपाल!!!

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्बोच्च कमाण्डर, नेपाली काँग्रेसका संस्थापक नेता लौह पुरूष वीर गणेशमान सिंहको २५औँ स्मृति दिवसमा वहाँ प्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। जय नेपाल!!!

आज १०८ औ बिपि जयन्ती !

आज १०८ औ बिपि जयन्ती ! रास्ट्रियता,प्रजातन्त्र र समाजबादको सिद्धान्तलाई आत्मसात गरि आफ्नो राजनीतिक यात्रामा रास्टृय मेलमिलापको नीतिलाई सर्बोपरी मानेका र जस्तोसुकै प्रतिकुल अबस्थामा पनि आफ्नो प्रतिबद्धता नभुल्ने आदर्श पुरुष ,युग पुरुष बिपि प्रति हार्दिक श्रद्धा सुमन

नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेका छन् । त्यसर्थ नेपालीको सुरक्षालाई उच्च- प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकार संग जोडदार माग गर्दछु।