backend

नेपाल नागरिकता बिधेयक २०७९

नेपाल नागरिकता बिधेयक २०७९ सम्मानिय रास्ट्रपति बाट सुझाव सहित संसद बाट फिर्ता भए संगै पुनः जस्ताको तेस्तै प्रतिनिधिसभा को आजको बैठक बाट उपस्तिथि संख्या १९५ सासंदको उपस्थितिमा मतदान प्रक्रिया सहित पक्षमा १३५ तथा विपक्ष मा ६० मत सहित बहुमत बाट स्वीकृत !!

प्रत्यक्ष चुनाव लड्न देऊ

चुनाव आएपछि संविधानको छिद्रमा टेकेर राजनीतिक दलहरूबाट प्रत्यक्षतर्फको टिकट वितरणमै महिला नेतृहरूमाथि विभेद हुने गरेको छ

आज कार्तिक १० गते, नेपाली कांग्रेसको युवा संगठन नेपाल तरूण दलको स्थापना भएको दिन। यो अवसरमा नेपाली कांग्रेसका कार्यकर्ता साथीहरू, सम्पूर्ण अग्रज, शुभेच्छुक तथा कांग्रेसका सम्पूर्ण तरूण शक्तिमा हार्दिक शुभकामना….

हार्दिक शुभकामना !!! नेपाल तरुण दलको ६८औं स्थापना दिवसको उपलक्ष्यमा देश तथा विदेशमा रहनु हुने सम्पुर्ण तरुण युवा सथिहरुमा हार्दिक शुभकामना !

During the festivities of Dashain, people should safely be able to celebrate and rejoice with their families. My deepest condolences to all the families who lost loved ones today in the tragic bus accident at Pinagaun in Mugu and wishing a speedy recovery to those injured. 

नेपालगन्जबाट मुगु जाँदै गरेको यात्रुबाहक बस मंगलबार मुगुको पिनागाउँमा दुर्घटना हुँदा धेरै मानिसको मृत्यु भएको खबरले स्तब्ध भएकाे छु। दुर्घटनामा मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।