backend

७४ औ अन्तराष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) को हार्दिक शुभकामना

न्यायलयको साख गिराउन फेरि तमासा शुरु भएको छ । पर्दा खुल्ने र बन्द हुने यो शृङ्खलाले न्याय प्रणालीमाथि भद्धां मजाग गरिरहेको । सन्दर्भ संसदका महासचिवको पत्र र निलम्बित प्रधान न्यायाधीश जवरा !!

हार्दिक बधाई

४२ वर्षको उमेरमा बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुनु भएका श्री ऋषि सुनकलाई हार्दिक बधाई। पहिलो ब्रिटिश एसियाली प्रधानमंत्री बनेका सुनकको कार्यकालमा नेपाल तथा बेलायतबिचको सम्बन्ध अरु सुदृढ बनोस् तथा भूतपूर्व गोर्खा समस्याको समाधान होस् भन्ने शुभकामना व्यक्त गर्दछु।