७४औ नेपाल महिला संघ स्थापना दिवस को शुभकामना
नेपाल महिला संघका संस्थापक अध्यक्ष श्रद्देय मंगलादेबी सिंहको अथक प्रयासबाट अाजकै दिन २००४ साल श्रावण २४ गते नेपाल महिला संघको स्थापना भएको हो। शुभकामना ।।
नेपाल महिला संघका संस्थापक अध्यक्ष श्रद्देय मंगलादेबी सिंहको अथक प्रयासबाट अाजकै दिन २००४ साल श्रावण २४ गते नेपाल महिला संघको स्थापना भएको हो। शुभकामना ।।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि ३ बर्ष बितिसक्यो ।अझ सम्म पनि निर्मलाको परिवारले न्याय पाउन सकेन। निर्मलाका आमाबुवाले सरकारलाई ज्ञापनपत्र बुझाइ सकेकाछन् ।बर्तमान सरकार न्याय दिनु पर्छ ।न्यायकोलागि हाम्रो अभियान जारी रहने छ।निर्मला प्र ती हार्दिक श्रद्धाञ्जली !!
प्रधानमन्त्री शेरबहादुर देउवालाई हार्दिक बधाई ! सम्मानित सर्वोच्च अदालतको परमादेश बमोजिम पाँचौपटक देशको प्रधानमन्त्री नियुक्त हुनु भएकोमा नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु।
नेपाली काङ्ग्रेसका सङ्स्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तक, महामानव विश्वेश्वरप्रसाद काेईरालकाे ३९ अाैं स्मृति दिवसकाे अवसरमा हार्दिक श्रद्धा सुमन !!
काठमाडौँ : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रवासमा रहेका जनसम्पर्क समितिहरूको भूमिकाका बारेमा बृहत् छलफल हुने भएको छ। ‘लोकतन्त्रका लागि हाम्रो अभियान’ ले नेपालका सातै प्रदेशमा छलफल चलाए पछि प्रवासमा पनि अन्तरक्रिया आयोजना गर्न लागेको कार्यक्रमकी संयोजक तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् । आउंदो आइतबार, १८ जुलाईका दिन आयोजना हुने सो कार्यक्रममा …
नेपाली कांग्रेसको महाधिवेशनबारे मध्य पूर्व र युरोप केन्द्रितछलफल हुने Read More »
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को नियन्त्रण र रोकथामको लागि नेपालमा पनि लकडाउन एक महिनासम्म चलिरहेको छ । आज विश्वको ध्यान नै यस्तो संक्रमणबाट कसरी सुरक्षित रहने भन्ने कुरामा केन्द्रित छ । नेपाल पनि यस्तो भयानक परिस्थितिबाट टाढा छैन । यस्तो संकटपूर्ण घडीमा राज्यका सबै संयन्त्र यसको नियन्त्रणका लाग्नुपर्दछ । तर, बिडम्वना …
सरकार जनताको अविभावक हो । वर्तमान सरकार आएदेखि नै समस्यै समस्या र काण्डै काण्डबीच अल्मलिएको बाटो बिराएको यात्री जस्तै देखिन्छ । उद्देश्यविहीन र कर्तव्यविहीन मार्गबाट अगाडि बढेकाले ओली सरकारको औचित्य अब समाप्त भएको देखिन्छ । यो जनताका लागि बोझ जस्तै भएको छ । त्यसैले होला हाम्रा प्रधानमन्त्री एक्लै चिच्याइरहेका छन् ।भारतले प्रधानमन्त्री पदबाट हटाउन थाल्यो, …
प्रधानमन्त्री केपी ओली आफ्नै बोलीको कारणले जहिले पनि विवादै विवादको घेराबन्दीमा पर्छन् । यो उनको स्वभाव नै भैसक्यो । केही न केही नयाँ विषय उठान गर्ने र वास्तविक समस्यालाई विषयान्तर गर्न असान्दर्भिक अभिव्यक्ति दिने ।राष्ट्रमा देखापरेका चुनौती र समस्यालाई समाधान गर्नतर्फ उनले खासै चासो देखाएनन् । केवल आफू राष्ट्रवादी भएको मात्र देखाउन कहिले कूटनीतिक मर्यादा …