News

प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिता हाम्रो प्रतिवद्धताको मूल मान्यताका साथ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रवादी पत्रकारहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सिंगो संचार क्षेत्रलाई शुभकामना व्यक्त गर्दछु । नेपाली प्रेसले सधै पारदर्शि, उत्तरदायी समाज निर्माण सहयोग पुगोस , यहि शुभकामना !

विश्व प्रेस स्वतन्त्रता दिवसको पावन अवसरमा सबै कलम जिविहरुमा शुभकामना !!

शान्ति पुर्ण आन्दोलनरत शिक्षकहरू माथि आज सरकारद्वारा गरिएको दमन खेदजनक छ । सम्मानित सर्वोच्च अदालतको आदेश समेत जारी भैसकेको अवस्थामा तत्काल निर्णायक वार्ता गरी विद्यालय सञ्चालन हुने वातावरण बनाउन दुवै पक्षसँग आग्रह गर्दछु । सम्पुर्ण घाइते पत्रकार , शिक्षकहरूको शीघ्र स्वास्थलाभ

लोकतन्त्र दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु !!

नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ का लागि छनोट भएको छ । हार्दिक बधाई नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई, थप सफलताको लागि हार्दिक शुभकामना !!

२७ औ स्मृति दिवस l २०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली काग्रेसका संस्थापक, सर्वमान्य नेता, निष्ठा र त्यागका प्रतिमूर्ती लौहपुरुष गणेशमान सिंह ज्यु को २७ औ स्मृति दिवसको अवसरमा उहाँ प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सुचना पालना गर्दै सतर्कता र सावधानी अपनाएर सुरक्षित रहौं। केही दिन जोखिमयुक्त क्षेत्रमा यात्रा नगरौं, सम्भावित खतरा रहेका स्थानबाट टाढा रहौं, र स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरू पालना गरौं।

नेपाली कांग्रेसका सस्थापक नेता , महामान वी पी कोइराला १११ जन्म जयन्तीको अवसरमा उहाँ प्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु !