backend

गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना !!

प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिता हाम्रो प्रतिवद्धताको मूल मान्यताका साथ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रवादी पत्रकारहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सिंगो संचार क्षेत्रलाई शुभकामना व्यक्त गर्दछु । नेपाली प्रेसले सधै पारदर्शि, उत्तरदायी समाज निर्माण सहयोग पुगोस , यहि शुभकामना !

विश्व प्रेस स्वतन्त्रता दिवसको पावन अवसरमा सबै कलम जिविहरुमा शुभकामना !!

शान्ति पुर्ण आन्दोलनरत शिक्षकहरू माथि आज सरकारद्वारा गरिएको दमन खेदजनक छ । सम्मानित सर्वोच्च अदालतको आदेश समेत जारी भैसकेको अवस्थामा तत्काल निर्णायक वार्ता गरी विद्यालय सञ्चालन हुने वातावरण बनाउन दुवै पक्षसँग आग्रह गर्दछु । सम्पुर्ण घाइते पत्रकार , शिक्षकहरूको शीघ्र स्वास्थलाभ

लोकतन्त्र दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु !!

नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ का लागि छनोट भएको छ । हार्दिक बधाई नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई, थप सफलताको लागि हार्दिक शुभकामना !!

कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेसागत तथा बुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् । उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् । विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, …

कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत Read More »

सभापति देउवाले गरे पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार गरेका छन् । उनले कांग्रेसको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको विभाग विस्तार गरेका हुन् ।