नेपाली कांग्रेसको महाधिवेशनबारे मध्य पूर्व र युरोप केन्द्रितछलफल हुने
काठमाडौँ : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रवासमा रहेका जनसम्पर्क समितिहरूको भूमिकाका बारेमा बृहत् छलफल हुने भएको छ। ‘लोकतन्त्रका लागि हाम्रो अभियान’ ले नेपालका सातै प्रदेशमा छलफल चलाए पछि प्रवासमा पनि अन्तरक्रिया आयोजना गर्न लागेको कार्यक्रमकी संयोजक तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् । आउंदो आइतबार, १८ जुलाईका दिन आयोजना हुने सो कार्यक्रममा …
नेपाली कांग्रेसको महाधिवेशनबारे मध्य पूर्व र युरोप केन्द्रितछलफल हुने Read More »