backend

निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि ३ बर्ष बितिसक्यो ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि ३ बर्ष बितिसक्यो ।अझ सम्म पनि निर्मलाको परिवारले न्याय पाउन सकेन। निर्मलाका आमाबुवाले सरकारलाई ज्ञापनपत्र बुझाइ सकेकाछन् ।बर्तमान सरकार न्याय दिनु पर्छ ।न्यायकोलागि हाम्रो अभियान जारी रहने छ।निर्मला प्र ती हार्दिक श्रद्धाञ्जली !!

प्रधानमन्त्री शेरबहादुर देउवालाई हार्दिक बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई हार्दिक बधाई ! सम्मानित सर्वोच्च अदालतको परमादेश बमोजिम पाँचौपटक देशको प्रधानमन्त्री नियुक्त हुनु भएकोमा नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु।

महामानव विश्वेश्वरप्रसाद काेईरालकाे ३९ अाैं स्मृति दिवसकाे अवसरमा हार्दिक श्रद्धा सुमन !!

नेपाली काङ्ग्रेसका सङ्स्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तक, महामानव विश्वेश्वरप्रसाद काेईरालकाे ३९ अाैं स्मृति दिवसकाे अवसरमा हार्दिक श्रद्धा सुमन !!