भारतको उत्तराखण्डमा आएको बाढीमा परी श्रमका लागि त्यहाँ गएका नेपाली नागरिकहरु बेपत्ता भएको घट्नाले स्तब्ध बनाएको छ ।
उनीहरूको उद्दारको लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।