दार्चुला जिल्ला मा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबि जवानले तुइन काटी दिएको कारण एक नेपाली युवा बेपत्ता भएको घटना सार्बजनिक भएको छ।नदि तर्ने क्रममा तुइन काटी दिएपछि ३५ वर्षिय युवा जयसिंह धामी नदिमा खसेर बेपत्ता भएको घटना अमानवीय र दुखदायी छ