आज गुरुपूर्णिमाको पावन अवसरमा,
सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक नमन तथा अपार कृतज्ञता व्यक्त गर्दछु।
हाम्रो जीवनको मार्गदर्शन, प्रेरणा र ज्ञान दिनुहुने सबै गुरुप्रति शतशः वन्दन।
गुरुपूर्णिमा तपाईंहरू सबैमा शुभ रहोस्।।