नेपाल नागरिकता बिधेयक २०७९

नेपाल नागरिकता बिधेयक २०७९ सम्मानिय रास्ट्रपति बाट सुझाव सहित संसद बाट फिर्ता भए संगै पुनः जस्ताको तेस्तै प्रतिनिधिसभा को आजको बैठक बाट उपस्तिथि संख्या १९५ सासंदको उपस्थितिमा मतदान प्रक्रिया सहित पक्षमा १३५ तथा विपक्ष मा ६० मत सहित बहुमत बाट स्वीकृत !!