पर्वका बेला अप्रत्याशित रूपमा बढिरहेका यस्ता सडक दुर्घटनाहरूले धेरै जनधनको क्षति भएको छ। यसका कारणहरू पत्ता लगाएर दुर्घटना न्यूनिकरणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु।