अछामको पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु भएको खबरले अत्यन्त दुखित छु। घटनामा मृत्यु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। दुर्घटनामा घाइते भएका सबैजनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।