२०७८ सालको बडा दशैं,दीपावली,नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको उत्तरोत्तर प्रगति, सुख शान्ति, समृद्धि सुस्वास्थ्य एवं दीर्घ जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।