नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेका छन् । त्यसर्थ नेपालीको सुरक्षालाई उच्च- प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकार संग जोडदार माग गर्दछु।