अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश र बिदेशमा रहेका सम्पुर्ण युवाहरुलाइ हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । यस दिवसले देशलाई सकारात्मक दिशातर्फ लैजान राज्यको हरेक निकायमा युवाको सहभागिता र पार्टीको हरेक संरचनामा नेतृत्व दिएर सकृय बनाउनु पर्दछ ।